नियम ६
स्वेच्छाले सेवा छाड्न नपाइने
६. स्वेच्छाले सेवा छाड्न नपाइने
यस नियमावली बमोजिम नियुक्ति भएको भूतपूर्व सैनिकले उचित कारण परेमा बाहेक करार अवधिभर सेवा छोड्न पाउने छैन ।